बस दुर्घटना अपडेट : एक जनाको मृत्यु
gorkhapatraonline.com · Thu May 16 17:31:21 UTC 2024

रमेश विश्वकर्मा
गुल्मी, जेठ ३ गते । गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइतेमध्ये एक जनाको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको छ । यस जिल्लाको रुरुक्षेत्र गाउँपालिका( १, मक्वादिस्थित रिडि तम्घास पक्की सडक खण्डमा बस दुर्घटना भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)