करण केसीको ५ विकेट, नामिबिया २११ रनमा रोकियो
nepalviews.com · Mon Jul 27 13:10:14 GMT 2026
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा नेपालले नामिबियालाई २११ रनमा रोकेको छ ।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालका लागि करन केसीले घातक बलिङ गर्दै पाँच विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)