दीपक भट्टलाई थुनामा राख्ने सर्वोच्चद्वारा आधार माग
rajdhanidaily.com · Mon Jul 27 13:10:39 GMT 2026

काठमाडौं । व्यवसायी दीपक भट्टले थुनामुक्त हुनका लागि सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि कैफियत प्रतिवेदन माग गरेको छ ।
अदालती बन्दोबस्तीको दफा ७३ बमोजिम भट्टले सर्वोच्चमा रिट दायर गरेका थिए । सोमबार न्यायाधीश विनोद शर्माको इजलासले उनलाई थुनामा राख्न आदेश दिने विषेश अदालतसँग कैफियत प्रतिवेदन मागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)