फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
khabarhub.com · Mon Jul 27 13:16:07 GMT 2026

चितवन – गत भदौमा भएको जेन-जी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दीमध्ये ९७ जना अझै फर्किएका छैनन् । नौ भारतीयसहित ९७ जना कैदीबन्दी अझै कारागारको सम्पर्कमा आएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)