‘बागमती प्रदेशका पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षण गरिन्छ’
khabarhub.com · Sun Aug 30 07:56:44 GMT 2026

काठमाडौं – बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले प्रदेशका पुरातात्त्विक महत्त्वका मूर्त, अमूर्त सम्पदाको संरक्षण एवं संवर्द्धन गरिने बताएका छन् ।
उनले प्रदेशमा पुरातात्त्विक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण सम्पदा धेरै रहेको उल्लेख गर्दै तिनको संरक्षण र संवर्द्धन गरी धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)