चैते धानको उत्पादन बढाउने काममा जुट्न विज्ञ र अनुसन्धानकर्तालाई कृषिमन्त्रीको निर्देशन
nagariknews.nagariknetwork.com · Sun Jul 26 10:25:51 GMT 2026

कृषि, वना तथा पर्यावरणमन्त्री गिता चौधरीले चैते धान उत्पादनमा जोड दिन कृषि अनुसन्धान केन्द्र, हर्दिनाथका विज्ञ तथा अनुसन्धानकर्ताहरुलाई निर्देशन दिएकी छन् ।
दुई दिने धनुषा भ्रमणमा रहकी मन्त्री चौधरीले आज(आइतबार) धनुषाको हर्दिनाथ स्थित अनुसन्धान कृषि अनुसन्धान केन्द्रका विज्ञहरुसंग भेट गर्नुका साथै यस भेगमा कृषिको उत्पादन तथा अनुसन्धानबारे जानकारी लिएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)