सन्दीप लामिछानेले एक महिनाको तलब विपद् राहत कोषमा दिने
barnanmedia.com · Sun Aug 30 07:50:24 GMT 2026

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बाढीपहिरोबाट प्रभावित नेपाली नागरिकको सहयोगका लागि आफ्नो एक महिनाको तलब विपद् राहत कोषमा दिने घोषणा गरेका छन्।
मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपका लागि तयारीमा रहेका लामिछानेले विपद्का कारण प्रभावित परिवारलाई सहयोग गर्न आफ्नो तर्फबाट उक्त सहयोग गर्ने घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)