‘नेपाली ब्रो’ भन्थे : मेरो हातबाट कसैको ज्यान नआओस् , तर आफ्नै श्रीमतीको हत्या गरे
ratopati.com · Sun Jun 07 08:47:58 GMT 2026

काठमाडौँ । नेपाली सेनाको सुबेदार दर्जामा कार्यरत ईश्वरी भुजेल शुक्रबार राति आफ्नो ड्युटी सकेर घर फर्किँदै थिइन् । काठमाडौँको तारकेश्वर नगरपालिका–६ लोलाङस्थित पैयुँटारमा उनी दुईभाइ छोरासँग बस्थिन् ।
‘नेपाली ब्रो’ भनेर परिचित कुमार थापा उनका श्रीमान् हुन् । तर दुईबिच केही समययता सम्बन्ध कटुतापूर्ण थियो । सोही कारण ४२ वर्षीय थापा कहिलेकाहीँ मात्र घरमा पुग्थे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)