‘पार्वती’ फिल्मको पहिलो दिनको कमाइ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिइने
onlinekhabar.com · Thu Aug 27 12:41:24 GMT 2026

काठमाडौं । शुक्रबारदेखि देशब्यापी प्रदर्शन हुन लागेको फिल्म ‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीबाट प्रभावितलाई प्रदान गरिने भएको छ ।
निर्मात्री तथा निर्देशक नीता ढुंगानाले ओपनिङ कमाइ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको बताइन् । नीताले विहिबार बिहान पनि व्यक्तिगतरुपमा प्रधानमन्त्री कोषमा १ लाख रुपैयाँ जम्मा गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)