भोटेकोशी बाढीका कारण ४१ पुल र ४० किलोमिटर सडक पूर्ण क्षतिग्रस्त
setopati.com · Thu Aug 27 12:45:11 GMT 2026

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)