सिसिटिभी फुटेजका आधारमा कारबाही गर्न नारायणी अस्पतालको माग
lokaantar.com

नारायणी अस्पतालमा शनिबार भएको घटनाको सम्बन्धमा सिसिटिभी फुटेजका आधारमा अराजक व्यक्तिको पहिचान गरी कारबाही गर्नुपर्ने माग अस्पताल प्रशासनले गरेको छ।
अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै उक्त दिनको सिसिटिभी फुटेज सम्बन्धित निकायमा पठाइसकिएको जनाउँदै अराजक व्यक्तिको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न अनुरोध गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)