उद्धार र राहतमा पार्टीलाई प्रभावकारी काम गर्न रविको निर्देशन
nepallive.com · Sun Aug 30 07:40:00 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीको विपदमा उद्धार र राहतको विषयमा अहिलेसम्म भइरहेको कामको जानकारी लिएका छन् ।
आइतबार पार्टीको तर्फबाट उद्धार तथा राहतका लागि गठन भएको संयन्त्रका नेताहरूलाई केन्द्रीय कार्यालय वनस्थलीमा बोलाएर उनले प्रभावित क्षेत्रमा भइरहेको कामबारे जानकारी लिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)