पीआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही सिफारिस
corporatenepal.com · Mon Jul 27 13:52:33 GMT 2026

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका २ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)