रास्वपाको केन्द्रीय समिति बैठक साउन १३ गते
setopati.com · Mon Jul 27 14:15:21 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बुधबार बस्ने भएको छ।
महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको सूचना अनुसार बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक बस्ने छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)