सुनसरी घटनापछि कोशी प्रहरी प्रमुख डिआईजी घिमिरे हटाइए,
barnanmedia.com · Mon Jul 27 13:50:49 GMT 2026

सुनसरीमा प्रहरीको गोली लागि युवाको ज्यान गएपछि सुरक्षा निकायमा फेरबदल गरिएको छ। कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेलाई फिर्ता बोलाएर त्यहाँ नयाँ डीआईजी खटाइएको छ।
अब कोसी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डीआईजी शेखर खनालले पाएका छन्। खनाल प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)