जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दुई दाजुभाइ
barnanmedia.com · Mon Jul 27 14:01:17 GMT 2026

जर्मनीको हार्ज पहाडी क्षेत्रमा दुई दाजुभाइले सयौँ वर्ष पुरानो परम्परागत विधिबाट काठको कोइला बनाउँदै त्यसलाई जीवित राखेका छन् ।
इमो फेल्डमरले धिपधिप बलिरहेको कोइलालाई माटोले बनाइएको अग्लो ढिस्कोभित्र राख्दै कोइला उत्पादनको प्रक्रिया सुरु गर्नुभयो । ढिस्कोभित्र ‘बिच’ जातको काठलाई खाँदेर राखिन्छ, जुन हप्तौँसम्म बिस्तारै बल्दै अन्ततः कोइलामा परिणत हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)