सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
newsofnepal.com · Mon Jul 27 13:14:56 GMT 2026

काठमाडौँ।
गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)