सोलुका तीनवटै सुरक्षा निकायलाई विपद उद्धार तथा पूर्वतयारीका सामाग्री वितरण
arthadabali.com · Mon Jul 27 14:32:41 GMT 2026

सोलुखुम्बु / सोलुखुम्बुका ३ ओटै सुरक्षा निकायलाई विपद उद्धार तथा पूर्वतयारीका आवश्यक सामाग्री वितरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु मार्फत विपद पूर्वतयारी तथा उद्धारका क्रममा चाहिने सामाग्री वितरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)