कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गतेसम्म तोक्यो
lokaantar.com

नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम मिति साउन १४ गतेसम्म तोकेको छ।
सोमबार पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)