पुँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ : अर्थमन्त्री
baahrakhari.com · Mon Jul 27 14:49:58 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियमकीय गुणस्तर सुधार गर्दै पुँजीबजार विकासका लागि नेपाल धितोपत्र बोर्डले काम गर्नुपर्ने बताएका छन् ।
सोमबार नेपाल धितोपत्र बोर्डको निरीक्षणमा गएका मन्त्री वाग्लेले यस्तो बताएका हुन् । उनले बोर्ड नेतृत्वलाई उच्च नैतिकतासहित पुँजीबजार विकासको कार्य अघि बढाउन निर्देशन दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)