सुनसरीको इनरुवा क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
lokaantar.com

सुनसरी जिल्लाको इनरुवा क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु आदेश जारी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)