फेरि पलाउँदैछन् गाजामा अंगुरका लहरा
ratopati.com · Sun Aug 30 08:07:14 GMT 2026

गाजा सिटी । बिहानको ४ बजेको छ । गाजा अझै अँध्यारो र शान्त छ । तर खालिद अबु मदिन आफ्नो पुरानो दैनिकीमा फर्किएका छन् । करिब तीन वर्ष लामो युद्धका कारण छाड्न बाध्य भएको काम उनले फेरि सुरु गरेका छन् ।
गाजा सिटीको दक्षिण–पश्चिमी क्षेत्रमा पर्ने शेख इज्लिनमा आफ्ना कामदारसँगै उनी अंगुरका लहराबीच हिँड्छन् । बोटमा फल कस्तो छ भनेर हेर्छन् र युद्धबाट बचेका लहराबाट अंगुरका झुप्पा काट्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)