नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भोटेकोसी बाढीपीडितलाई दियो ४ करोड १ लाख
khabarhub.com · Sun Aug 30 08:08:14 GMT 2026

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भोटेकोसी बाढीपीडितलाई लक्षित गरेर ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले प्रधानमन्त्री दैवी उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । बैंकले बाढीबाट प्रभावितको खोजी, उद्धार, राहत र पुनर्स्थापना लागि उक्त रकम सहयोग गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)