कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दै
himalpress.com · Sun Aug 30 08:08:38 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि (सोमबार) बस्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालयले दिएको जानकारी अनुसार बैठक भोलि भदौ १५ गते बिहान ११ः ०० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने तय भएको हो ।
बैठकमा वर्तमान राजनीतिक अवस्था, संसदमा पार्टीको भूमिका र जनसरोकारका समसामयिक विषयहरूमा छलफल हुने स्रोतले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)