बाढीमा बेपत्ता आफन्तको खोजीको कहर
barnanmedia.com · Sun Aug 30 08:02:44 GMT 2026

भोटेकोशी बाढीमा बेपत्ता भएका आफन्तहरूको खोजीमा उनीहरुका परिवारजन यहाँका विभिन्न अस्पताल र प्रहरी कार्यालयमा तस्बिरसहित भौँतारिरहेका छन् ।
बितेका पाँच दिनदेखि उनीहरुको खोजी जारी छ भने हराएकाहरुलाई जीवितै भेटिने आशा मरेको छ तर खोजीलाई निरन्तरता दिइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)