त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे संसदीय समितिमा छलफल
barnanmedia.com · Mon Jul 27 14:57:10 GMT 2026

राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय इतिहास विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका पदाधिकारीसँग छलफल गरेको छ ।
सभापति पुजा चौधरीले त्रिभुवन विश्वविद्यालयको महत्व र इतिहासबारे धारणा राखेकी छन् । बैठकमा प्रा डा राजकुमार पोखरेल, डा नीरञ्जन ओझा, डा विष्णु खनालसँग छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)