अनसनरत डा. केसीद्वारा औषधि लिन अस्वीकार
rajdhanidaily.com · Mon Jul 27 15:16:34 GMT 2026

सुदूरपश्चिम । कैलालीको धनगढीमा पाँच दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि औषधि लिन अस्वीकार गरेपछि थप समस्या भएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेकामा सुगरको मात्र बढाउने औषधि/स्लाइन लिनुपर्ने भए पनि डा केसीले अस्वीकार गरिरहेको अस्पतालले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)