डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
ratopati.com · Mon Jul 27 15:16:15 GMT 2026

काठमाडाैँ। डा. गाेविन्द केसी र सरकारबिच सहमति भएकाे छ। साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनसन ताडेका हुन् ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राख्दै डा. केसीले धनगढीको कृष्ण मन्दिरमा आफ्नो २४ औँ अनशन सुरु गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)