सुनसरीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
nepalpress.com · Mon Jul 27 15:17:09 GMT 2026

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले साेबार राति जारी गरेको आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)