सुनसरी घटनापछि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समिति बैठक
barnanmedia.com · Mon Jul 27 15:13:19 GMT 2026

केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ । सिंहदरबास्थित गृह मन्त्रालयमा केहीबेरदेखि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको हो ।
सुनसरीमा गएराति घटेको घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको हो । घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)