इरानसँग अझैं २२ प्रतिशत क्षेप्यास्त्र छन् : ट्रम्प
bishowkhabar.com · Sun Jun 07 09:02:15 GMT 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इरानसँग अझै पनि करिब ‘२२ प्रतिशत’ क्षेप्यास्त्र बाँकी रहेको बताएका छन् ।
एनबीसी न्यूजको ‘मिट द प्रेस’लाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले अमेरिकाले इरानको सैन्य क्षमतालाई पूर्ण रुपमा नष्ट गरेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)