अब आदेश भएकै दिन विद्युतीय प्रणालीमा हेर्न सकिने
himalpress.com · Mon Jul 27 15:33:38 GMT 2026

काठमाडौँ- सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीबाट प्रविष्ट गर्ने व्यवस्थाको सोमबारदेखि आरम्भ गरेको छ।
अदालतले सेवा प्रवाहलाई छिटो, पारदर्शी, प्रविधिमैत्री तथा सेवाग्राहीमुखी बनाउने उद्देश्यले उक्त सेवा प्रारम्भ गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)