स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध
himalpress.com · Mon Jul 27 15:43:43 GMT 2026
काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वीरगञ्जस्थित नारायणी अस्पतालको सबै सेवा नियमित सञ्चालन गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीसँग अनुरोध गरेको छ।
शनिबार अस्पतालमा भएको घटनाको सम्बन्धमा सोमबार मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गर्दै स्थानीय प्रशासनलाई घटनामा संलग्न दोषी पत्ता लगाइ कानुनी कारबाहीको दायरामा ल्याउन र सर्वसाधारण सबैलाई अस्पतालको संवेदनशीलतालाई बुझेर सेवा निरन्तर हुने वातावरण बनाइदिन अनुरोध गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)