डा. गोविन्द केसीले तोडे अनशन
nepalnews.com · Mon Jul 27 15:48:10 GMT 2026

काठमाडौं । डा. गोविन्द केसीले अनशन तोडेका छन्। बिहीबारदेखि धनगढीमा अनशनरत डा. केसीले सरकारी टोलीसँग भएको सहमतिपछि अनशन अन्त्य गरेका हुन्।
डा. केसीका मागबारे वार्ता गर्न सरकारी टोली शनिबार धनगढी पुगेको थियो। टोलीसँग सहमति भएपछि उनले अनशन तोड्ने निर्णय गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)