सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन, नेपालमा लगानी गर्न अर्थमन्त्रीको आह्वान
onlinekhabar.com · Mon Jul 27 15:47:15 GMT 2026

११ साउन, सिड्नी (अष्ट्रेलिया) । विश्वभरका नेपाली युवा उद्यमीलाई एउटै मञ्चमा जोड्दै नवप्रवर्तन, स्टार्टअप, लगानी तथा विश्वव्यापी व्यवसायिक सहकार्यका विषयमा केन्द्रित नेपाली युवा उद्यमीहरूको विश्व सम्मेलन अष्ट्रेलियाको सिड्नीमा सम्पन्न भएको छ।
जुलाई २४ र २५ मा सिड्नीस्थित सोफिटेल होटलमा आयोजित सम्मेलनमा २० भन्दा बढी देशबाट आएका करिब ४ सय नेपाली युवा उद्यमी, व्यवसायी, लगानीकर्ता, प्रविधि विज्ञ तथा नीति निर्माता सहभागी भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)