महान्यायाधिवक्ता कार्यालयको चौथो पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक
nepalnews.com · Mon Jul 27 15:46:28 GMT 2026
काठमाडौँ। महान्यायाधिवक्ता कार्यालयले चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०८३/८४-२०८७/८८) सार्वजनिक गरेको छ। महान्यायाधिवक्ता कार्यालयमा आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा महान्यायाधविक्ता नारायणदत्त कँडेलले सार्वजनिक गरेका हुन्। चौथो पञ्चवर्षीय रणनीतिक योजना १ साउनदेखि लागु भएको छ।
‘फौजदारी न्यायको सुदृढीकरण’ भन्ने नारा रहेको उक्त योजनाको मुख्य पाँचवटा प्राथमिकता छन्। वस्तुनिष्ठ अभियोजन, प्रभावकारी प्रतिरक्षा, संवैधानिक तथा कानुनी जिम्मेवारी, सूचना प्रविधि र मानव संशाधन र भौतिक पूर्वाधार रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)