विज्ञापन प्रसारणअघि बोर्डको अनुमति अनिवार्य, उल्लंघन गरे कारबाही हुने चेतावनी
canadanepal.com · Mon Jul 27 15:50:03 GMT 2026

काठमाडौँ। विज्ञापन बोर्डले नेपालमा प्रसारण हुने सबै श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारणअघि अनिवार्य रूपमा परीक्षण गराई अनुमति लिन निर्देशन दिएको छ।
बोर्डले सूचना जारी गर्दै स्वीकृति नलिई विभिन्न सञ्चारमाध्यमबाट विज्ञापन प्रसारण भइरहेको, विज्ञापनकर्ताको नाम, ठेगाना, चेतावनीमूलक सन्देशलगायत अनिवार्य विवरण समावेश नगरिएको तथा तथ्यहीन, अतिरञ्जित र उपभोक्तालाई भ्रममा पार्ने सामग्री प्रसारण भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)