केरूङ बन्दरगाह नजिकै चिनियाँ उद्धारकर्मी, अध्येताको निष्कर्ष : लाङटाङ लिरुङको हिमपहिरोले विनाश निम्त्यायो
khabarhub.com · Sun Aug 30 08:12:40 GMT 2026

काठमाडौं – नेपालतर्फ रहेको लाङटाङ लिरुङ हिमालको दक्षिणी मोहडामा करिब ५ हजार २०० मिटर उचाइबाट गत बुधबार बिहान बरफ र चट्टानसहितको हिमपहिरो खसेको निष्कर्ष चिनियाँ अधिकारीले निकालेका छन्।
चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित ग्यिरोङ बन्दरगाहमा गएको विनाशकारी हिलो–गेग्रानयुक्त बाढीको मुख्य कारण रहेको पहिचान भएको चिनियाँ अधिकारीहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)