सरकार र डा. गोविन्द केसीबीच सहमति: निजीमा सिट नबढ्ने, सार्वजनिकमा बढाउन बाधा नपुग्ने
swasthyakhabar.com · Mon Jul 27 15:55:00 GMT 2026

काठमाडौं- सरकार र अनसनरत वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीबीच सोमबार ७ बुँदे सहमति भएको छ। सहमतिसँगै डा. केसीले आफ्नो सत्याग्रह अन्त्य गरेका छन्।
सहमति अनुसार निजी शिक्षण संस्थामा सिट संख्या वृद्धि नहुने भएको छ। निजी मेडिकल कलेजहरुले एमबीबीएस र बीडीएस लगायतका अन्य शैक्षिक कार्यक्रममा सिट बढाउनु पर्ने माग राख्दै आइरहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)