दमनले सत्तासीन र सत्तालाई ढाल्छ : विप्लव
baahrakhari.com · Mon Jul 27 15:56:28 GMT 2026

काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले दमनले सत्तासीन र सत्तालाई नै ढाल्ने टिप्पणी गरेका छन् ।
उनले फेसबुकमा स्टाटस लेख्दै सत्तासँग सावधानी र समस्या समाधान गर्ने क्षमताभन्दा गोली र बल धेरै रहेको टिप्पणी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)