मदिरा सेवन गरी अचेत अवस्थामा फेला परेका दुई महिलाको मृत्यु
nepalpress.com · Mon Jul 27 16:00:43 GMT 2026

रुपन्देही । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-१० अकलामाई मन्दिर नजिक मापसे सेवन गरी अचेत अवस्थामा फेला परेका दुई महिलाको मृत्यु भएको छ ।
अचेत अवस्थामा भेटिएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)