१० बजे १० समाचार : सुनसरीमा सामाजिक सद्भाव बनाउन सर्वपक्षीय सहमति, रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
ratopati.com · Mon Jul 27 16:15:00 GMT 2026

आज २०८३ साउन १० गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा सुनसरीमा सामाजिक सद्भाव बनाउन सर्वपक्षीय सहमति, रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, नागढुंगा सुरुङमार्ग उद्घाटन, तीन बुँदे सहमतिले एमाले–नेकपाभित्र असन्तुष्टि, सरकार गठनबारे अन्योलमा कर्णाली, अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु, डोजर चलेको ३ महिनासम्म के–के झेले सुकुमबासीले ? सरकारसँग सहमतिपछि डा. केसीले तोडे अनशन लगायत छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)