सरकारसँग सात बुँदे सहमति भएपछि डा. केसीले तोडे अनसन
nagariknews.nagariknetwork.com · Mon Jul 27 15:59:45 GMT 2026

चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै पाँच दिनदेखि अनसनरत डा. गोविन्द केसी र सरकारबिच सात बुँदे सहमति भएको छ।
सहमतिपछि डा. केसीले अनसन तोडेका छन्। बाजुराको गौमुल गाउँपालिका वडा नं २ घर भएका ४२ वर्षीय चक्रबहादुर धामीको हातबाट जुस पिएर डा. केसीले अनसन तोडेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)