डा केसीले तोडे अनसन
nagariknews.nagariknetwork.com · Mon Jul 27 15:52:20 GMT 2026

डा. गोविन्द केसीले सात बुँदे सहमति गर्दै अनसन तोडेका छन् । आज सरकारी पक्षसँगको वार्तामा भएको सात बुँदे सहमतिसँगै केसीले अनसन तोडेका हुन् ।
बिहीबारदेखि कैलालीको धनगढीमा २४औँ सत्याग्रह (अनशन) मा बसेका डा. केसीका मागबारे छलफल गर्न शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा सरकारी वार्ता टोली शनिबार धनगढी पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)