देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा सांसद ओलीको माग
ratopati.com · Mon Jul 27 17:30:15 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा राप्रपाकी नेतृ खुश्बु ओलीले सुनसरीको देवानगञ्जमा बोलबम यात्राका क्रममा भएको घटनाको निष्पक्ष छानबिन गर्न र धार्मिक यात्रामा सहभागी नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेकी छन्।
सोमबार सामाजिक सञ्जालमार्फत एक धारणा सार्वजनिक गर्दै उनले बोलबम यात्रा नेपालको धार्मिक तथा सांस्कृतिक परम्पराको अभिन्न हिस्सा भएको उल्लेख गर्दै यस्ता यात्रामा सहभागी नागरिकको सुरक्षा सुनिश्चित गर्नु राज्यको संवैधानिक दायित्व भएको बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)