‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’का पहिलो समूहलाई प्रमाणपत्र प्रदान, इ-स्कुटर र स्मार्टफोन उपहार
deshsanchar.com · Mon Jul 27 14:31:18 GMT 2026

काठमाडौँ- विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलाहरूलाई ड्राइभिङ पेसामा समान अवसर प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो समूहलाई प्रमाणपत्र प्रदान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)