गोरखाले मलाई काम गर्न जिताएको हो, फोटो खिच्न होइन : सुदन गुरुङ
nagariknews.nagariknetwork.com · Sun Jun 07 09:08:30 GMT 2026

पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुदन गुरुङले राजनीतिमा प्रतिपक्ष दलहरूले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी गोरखाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले राम्रो कामलाई प्रतिपक्षले पनि सहयोग गरेर अघि बढ्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)