भारतबाट बेलहिया हुँदै आइपुग्यो राहत सामग्री
setopati.com · Sun Aug 30 08:29:00 GMT 2026

रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा घर बास गुमाएकाहरूका लागि भारतबाट राहत सामाग्री आएको छ।
गायत्री परिवारको समन्वयमा पठाइएको उक्त सामाग्री बेलहिया भन्सार कार्यालयबाट पठाइएको बेलहिया भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)