त्रिशूली ३ ‘बी’मा ड्रिलिङ शुरू, फ्रन्ट फेसमा बनाइयो ४ वटा प्वाल
lokaantar.com

भोटेकोशी बाढीले तहसनहस पारेको त्रिशूली –३ ‘बी’ मा अहिले अनुभवी र तालिमप्राप्त विशेषज्ञहरूले ड्रिलिङ शुरू गरेका छन् ।
आयोजनाको सुरुङभित्र कामदार फसेको सूचनापछि सेना र चिनियाँ विशेषज्ञसहितको टोलीले ड्रिलिङको काम थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)