भोटेकोशी बाढी: त्रिवि शिक्षण अस्पतालबाट ३३ घाइते डिस्चार्ज,२७ उपचाररत
swasthyakhabar.com · Sun Aug 30 08:31:20 GMT 2026

काठमाडौं– भोटेकोशी बाढीमा परी घाइते भएका २७ जनाको काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बाढीपछि उपचारका लागि अस्पताल ल्याइएका ६३ जनामध्ये ३३ जना उपचारपछि डिस्चार्ज भएका छन्।
त्रिवि शिक्षण अस्पतालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हाल अस्पतालमा पाँच जना बालिकासहित २७ जना घाइते उपचाररत छन्। बाढीमा परी घाइते भएका उनीहरूलाई उद्धार गरी विभिन्न स्वास्थ्य अवस्थाका साथ अस्पतालमा भर्ना गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)